२४ बुँदे नयाँ निष्कर्ष सहित दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन सम्पन्न (सुझाव सहित)

३० देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता लण्डन । पहिलो विश्व ज्ञान सम्मेलनको सफलता र नेपाल सरकारबाट प्राप्त सहयोगबाट उत्साहित हुँदै आयोजित गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट संचालित तीन दिने सम्मेलन (अक्टोबर ९, ११, २०२०) को उद्घाटन शुक्रबार प्रधानमन्त्री … Continue reading २४ बुँदे नयाँ निष्कर्ष सहित दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन सम्पन्न (सुझाव सहित)